दफा १७
अस्पताल व्यवस्थापन समिति
(१) अस्पताललाई सुचारु रूपले सञ्चालन गर्न गराउनको लागि अस्पताल व्यवस्थापन समिति रहनेछ ।
(२) अस्पताल व्यवस्थापन समितिको गठन तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।